अनररी कन्सुल सम्बन्धी नियमावली, २०३९
नेपाल राजपत्रमा प्रकाशित मिति २०३९।१।१२
संशोधन १. अवैतनिक वाणिज्यदूत सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०६१ २०६१।११।१७ २. अवैतनिक वाणिज्यदूत सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०६९ २०६९।०१।२३ ३. अवैतनिक वाणिज्यदूत सम्बन्धी (तेस्रो संशोधन) नियमावली, २०७१ २०७१।०५।१८ ४. अवैतनिक वाणिज्यदूत सम्बन्धी (चौथो संशोधन) नियमावली, २०७४ २०७४।०७।११८ ५. अवैतनिक वाणिज्यदूत सम्बन्धी (पाँचौँ संशोधन) नियमावली, २०७५ २०७५।०८।१२ ६. अवैतनिक वाणिज्यदूत सम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०८२ २०८२।०३।२६
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमाहरू बनाएको छ ।
परिच्छेद-१ प्राारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमावलीको नाम “अनररी कन्सुल सम्बन्धी नियमावली, २०३९” रहनेछ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय बपरुवा अर्थी अन्य नलागिमा यो नियमावलीमा,— (क) “मन्त्रालय” भन्नाले नेपाल सरकारको परराष्ट्र मन्त्रालय सम्झनु पर्छ । (ख) “मन्त्री” भन्नाले ============ परराष्ट्र मन्त्री सम्झनु पर्छ । (ग) “राजदूत” भन्नाले विदेश स्थित नेपाली राजदूतावासको प्रमुखका रुपमा काम गर्ने राजदूत वा राजदूतावास नभएको मुलुकको लागि सहप्रमाणीकृत गैरआबासीय राजदूत सम्झनु पर्छ र सो शब्दले राजदुतोको पद रिक्त भएमा
कार्यवाहक राजदूतको रूपमा काम गर्ने कूटनीतिक अधिकृतलाई समेत जनाउँछ ।
(घ) “कन्सुलर क्षेत्र” भन्नाले कन्सुलर सम्बन्धी काम गर्नको लागि अनररी कन्सललाई तोकेको क्षेत्र सम्झनु पर्छ ।
(ङ) “अनररी कन्सल” भन्नाले कुनै किसिमको पारिश्रमिक नपाउने गरी नियुक्ति हुने अनररी कन्सल जनरल वा अनररी कन्सल सम्झनु पर्छ ।
(च) “नियुक्तिपत्र” भन्नाले कुनै राष्ट्रका सम्बन्धित पदाधिकारीले कुनै व्यक्तिलाई अनररी कन्सल भई काम गर्न दिएको पत्र (लेटर अफ कमिसन) लाई सम्झनु पर्छ ।
(छ) “स्वीकृतिपत्र” भन्नाले अनररी कन्सललाई आतिथ्य राज्यको सम्बन्धित पदाधिकारीबाट अनररी कन्सलका रूपमा मान्यता दिएको पत्र (एक्सिक्वर) लाई सम्झनु पर्छ ।
(ज) “महासन्धि” भन्नाले १९६३ मा भियनामा बसेको संयुक्त राष्ट्रसंघको “कन्सुलर सम्बन्धी सम्मेलनले पारित गरेको महासन्धि (भियना कन्भेन्सन अफ कन्सुलर रिलेशन्स, १९६३) सम्झनु पर्छ ।
(झ) “आतिथ्य राज्य” भन्नाले यथ नयमावली बमोजिम नियुक्ति भएको अनररी कन्सललाई स्वीकृति प्रदान गर्ने मुलुक (रिसिभिङ स्टेट) सम्झनु पर्छ ।
परिच्छेद-२ नियुक्ति
३. अनररी कन्सलको नियुक्ति र कार्यक्षेत्र: (१) नेपाल सरकार, मन्त्रिपरिषद्ले नियम ३क. को उपनियम (१) बमोजिमको योग्यता पुगेको व्यक्तिलाई निश्चित कन्सुलर क्षेत्र तोकी अनररी कन्सल नियुक्ति गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अनररी कन्सल नियुक्तिको लागि सम्बन्धित राजदूतको सिफारिसमा मन्त्रालयले नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नेछ ।
v चौथो संशोधनद्वारा संशोधित । $\rho$ छैठौं संशोधनद्वारा संशोधित । $\sigma$ पाँचौं संशोधनद्वारा संशोधित ।
(३) सम्बन्धित राजदूतको सिफारिसमा मन्त्रालयले अनररी कन्सल्को कन्सुलर क्षेत्र थपघट गर्न सक्नेछ ।
३एक. अनररी कन्सल्को योग्यता: (१) नियम ३ बमोजिम अनररी कन्सुलमा नियुक्ति हुने व्यक्तिको योग्यता देहाय बमोजिम हुनु पर्नेछ:- (क) पैंतीस वर्ष उमेर पूरा भएको, (ख) कुनै व्यापार, व्यवसाय वा पेशामा संलग्न रही आतिथ्य राज्यमा ख्याति प्राप्त व्यक्तिको हँसियत भएको, (ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, (घ) नेपालप्रति सद्भाव भएको, (ङ) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको वा कुनै सुरुको तर्फबाट अनररी कन्सुलको रूपमा कम्तीमा एक कार्यवर्ष काम गरेको, (च) नेपालको विदेश नीति, राजनीतिक व्यवस्था, आर्थिक तथा सांस्कृतिक पहरबारे यथेष्ट जानकारी भएको र नेपाल सरकारको आर्थिक कूटनीतिको कार्यान्वयनमा योगदान दिन सक्ने, (छ) द्विपक्षीय सम्बन्ध लागतमा नेपालको राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुऱ्याउन सक्ने, (ज) आतिथ्य राज्यको सरकार, स्थानीय निकायहरू तथा स्थानीय व्यापारिक समुदायसँग राम्रो सम्बन्ध स्थापित भएको तथा नेपालको पक्षमा समर्थन जुटाउन सक्ने क्षमता भएको, (झ) सम्बन्धित कन्सुलर क्षेत्रमा कम्तीमा दश वर्षभन्दा बढी स्थायी बसोबास गरेको, आफ्नो कार्यालय स्थापना र सञ्चालन गर्न सक्ने र नियम ७ बमोजिमको कार्यार्थबھر सौदी कन्सुलर क्षेत्रमा रहने स्व:घोषणा गरेको, (ञ) नेपाली समुदायसँग राम्रो सम्बन्ध भएको,
(ट९) अङ्ग्रेजी भाषा र कन्सुलर क्षेत्रको स्थानीय भाषाको राम्रो ज्ञान भएको, (ट) नेपाल सरकारको दृष्टिमा उपयुक्त ठहरिएको। (२) यस नियमावली बमोजिम मित्रराष्ट्रहरूमा नेपालको लागि अनररी कन्सुल नियुक्ति गर्नका लागि सिफारिस भएको व्यक्तिको सम्बन्धमा मन्त्रालयले नेपाल सरकारका सम्बन्धित निकायबाट सुरक्षा पास (सेक्युरिटी क्लियरेन्स) लिनु पर्नेछ। (३) उपनियम (२) बमोजिम सुरक्षा पास (सेक्युरिटी क्लियरेन्स) माग गर्नु पूर्व मन्त्रालयले सिफारिस भएको व्यक्तिबाट कन्सुलर उन्मुक्ति तता सुविधाको दुरुपयोग हुने सम्भावना छ, छैन सो सम्बन्धमा समेत विचार गर्नु पर्नेछ। (४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस नियमावली बमोजिम अनररी कन्सुल नियुक्तिनका लागि सिफारिस गर्दा व्यापार, व्यवसाय, पर्यटन, लगानी तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहयोग पुऱ्याउन सक्ने, उच्चस्तरीय भ्रमण गराउन प्रयास गर्न सक्ने तथा नेपाल एवं सम्बन्धित मित्रराष्ट्र बीचको सम्बन्धलाई सुदृढ बनाउन आफ्नो क्षेत्रबाट योगदान पुऱ्याउन सक्ने व्यक्तिहरुलाई प्राथमिकता दिनु पर्नेछ।
।४. योग्यता: (१) अपेक्षित राज्यको नागरिक बाहेक अन्य मुलुकको नागरिकलाई अनररी कन्सुल नियुक्त गरिँदैन। तर सम्बन्धित कन्सुलर क्षेत्रमा स्थायीपात देहायको कुनै व्यक्तिलाई अनररी कन्सुल नियुक्त गर्न बाधा पर्दैन :- (क) नेपालसँग दौत्य सम्बन्ध कायम भएको मुलुकको नागरिकमध्ये कुनै मुलुकको अनररी कन्सुलको रूपमा काम गरिसकेको व्यक्ति, (ख) नेपाली मुलुकको विदेशी नागरिक, (ग) कम्तीमा दस वर्षदेखि कन्सुलर क्षेत्रमा स्थायी बसोबास गरेको गैर आवासीय नेपाली। (२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्तिलाई अनररी कन्सुल नियुक्त गर्न सकिने छैन :- (क) नेपाल सरकारविरुद्ध मुद्दा दर्ता गरेको,
(ख) शरणार्थी सम्बन्धी प्रक्रिया मार्फत सम्बन्धित देशको नागरिकता वा बसोबास अनुमतिपत्र प्राप्त गरेको, (ग) नेपाल सरकारको नीति विपरीत बा नेपाली नागरिक वा विदेशमा रहेका नेपाली समुदायको एकता, सहिष्णुता वा सद्भावको प्रतिकूल हुने कुनै काम गरेको, (घ) कुनै मुलुकको अदालतबाट भन्टाचार, नैतिक पतन देखिने फौजदारी अपराध वा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कुसूरवार ठहरिएको।
५. कार्यविधि: अनरी कन्सल्लरहरूको नियुक्ति महाधिवक्ताको प्रथम अध्यक्षको व्रतमा भएको खण्डमा धारा ९, १०, ११, १२, १३ र १४ मा उल्लेखित कार्यविधि अनुसार गर्ने पर्नुछ।
१६. नियुक्तिपत्र: (१) नियम ३ बमोजिम नियुक्त भएको अनरी कन्सल्लरलाई मन्त्री बा निजले तोकेको मन्त्रालयको अधिकारतर्फको कर्मचारीले नियुक्तिपत्र (लेटर अफ अपोइन्टमेन्ट) दिनेछ। (२) उपनियम (१) बमोजिम नियुक्तिपत्र प्राप्त नगरी कन्सले पनि अर्न्तिक वाणिज्यदूतको रूपमा काम गर्न पाउने छैन।
१७. कार्यविधि र पद रिता हुने अवस्था: (१) अनरी कन्सल्लरको कार्यविधि चार वर्ष हुनेछ। (२) उपनियम (१) बमोजिमको कार्यविधि समाप्त भएपछि थप अवधि अनरी कन्सल्लरको रूपमा काम गर्न चाहने अनरी कन्सल्लरले त्यस्तो कार्यविधि समाप्त हुनु भन्दा कम्तीमा तीन महिना अघि आफुले सम्पादन गरेको प्रमुख कार्यको विवरण संलग्न गरी सम्बन्धित राजुत सम्बन्धी निवेदन दिनु पर्नेछ। (३) उपनियम (२) बमोजिम प्राप्त निवेदन समेतको आधारमा मूल्याइकन गर्दा सम्बन्धित अनरी कन्सल्लरले उपयुक्त कार्य सम्पादन गरेको देखिएमा सम्बन्धित राजुतले त्यस्तो अनरी कन्सल्लरको कार्यविधि थप गर्न मन्त्रालयमा सिफारिस गर्न सक्नेछ। (४) उपनियम (२) बमोजिमको सिफारिसमा सन्तुष्ट भई जाँचबुझ गर्दा अनरी कन्सल्लरको कार्यविधि उपयुक्त देखिएमा उपनियम (१) को अवधिमा रही आवश्यकता अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्ले थप गर्न सक्नेछ। (५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि तानि अनरी कन्सल्लरको कार्य सम्पादनको स्तर सन्तोषजनक नदेखिएमा वा निजले नेपाल राज्य वा नेपाल सरकार
$\text{v}$ चौथो संशोधनधरा संशोधित। $\text{p}$ छैठौं संशोधनधरा संशोधित।
विरुद्ध हुने गरी कुनै टिप्पणी गरेमा वा प्रतिक्रिया दिएमा सम्बन्धित राजदूतले त्यस्तो अनरी कन्सुललाई पदबाट हटाउनुको लागि जुनसुकै बखत मन्त्रालयमा सिफारिस गर्न सक्छन्।
(६) उपनियम (५) बमोजिमको सिफारिसको सम्बन्धमा जाँचबुझ गर्दा अनरी कन्सुललाई पदबाट हटाउन उपयुक्त देखिएमा मन्त्रालयले नेपाल सरकार, मन्त्रिपरिषद्मा सो सम्बन्धी प्रस्ताव पेश गर्नेछ।
(८) नेपाल सरकार, मन्त्रिपरिषद्ले अनरी कन्सुललाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।
(९) देहायको अवस्थामा अनरी कन्सुलको पद स्वतः रिक्त हुनेछ :- (क) छुट्टै वा गलत विवरण पेश गरी अनरी कन्सुल नियुक्त भएको पुष्टि भएमा, (ख) अतिथೇಯ राज्यले निजका विरुद्ध अदालतमा कुनै फौजदारी मुद्दा दर्ता गरेको पुष्टि भएमा, (ग) नियम ४ बमोजिमको कुनै अयोग्यता रहेको पुष्टि भएमा, (घ) निजले आफ्नो पदबाट सम्बन्धित राजदूत समक्ष राजीनामा दिएमा, (ङ) निजको मृत्यु भएमा।
(१०) यस नियमावलीमा अन्य जुनसुकै कुरा लेखिएको भए तापनि तान्पिन अनरी कन्सुलेट अवस्थित शहरमा नेपाल सरकारले आवासीय कूटनीतिक नियोग स्थापना गरेमा उक्त शहरमा रहेको अनरी कन्सुल स्वतः पदमुक्त हुन्छ।
९. सेवाका शर्तहरू :- (१) अनरी कन्सुल नियुक्त भएपछि राजदूतले नवनियुक्त अनरी कन्सुललाई निजको कर्तव्य र उत्तरदायित्वबारे पूर्णबोध गराईदिनु पर्नेछ।
(२) नवनियुक्त अनरी कन्सुलबाट आफ्नो पद नसुहाउँदो र नेपाल =.......... को اہिृत हुने काम गर्ने छैन भन्ने व्यहोराको लिखित राजी सो लिखित राजदूतले मन्त्रालयमा पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम लिखित राजीइकेपछी मात्र राजदूतले नवनियुक्त अनरी कन्सुललाई नियुक्तिपत्र, राष्ट्रिय झण्डा र कार्यालयको छाप प्रदान गर्नेछ।
ऴ (३क) अनररी कन्सुलले आफु नियुक्ति भएको कन्सुलर क्षेत्रको उपयुक्त स्थानमा अतिथिय देशको स्वीकृति लिई नेपाल ".........." को अनररी कन्सुलको कार्यालय खडा गरी सोको जानकारी राजदूत तथा मन्त्रालयलाई दिनु पर्नेछ र त्यस्तो कार्यालय भवनमा निजले नेपालको झण्डाpronged गर्न सक्नेछ ।
(४) अनररी कन्सुलको कार्यावधि समाप्त भएपछि निजले राष्ट्रिय झण्डा र कार्यालयको छाप राजदूतलाई फिर्ता गर्नुपर्नेछ ।
(५) अनररी कन्सुलको सुविधा, सुविधाभत्ता वा नियुक्ति नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।
परिच्छेद-३ काम, कर्तव्य, जिम्मेवारी र मूल्याङ्कन
१०. अनररी कन्सुलको काम, कर्तव्य र जिम्मेवारी : "⑴ अनररी कन्सुलको काम, कर्तव्य र जिम्मेवारी मហसनधिको प्रथम अध्यायको प्रथम खण्डको धारा ५ र मन्त्रालयले तोकिदिएको कार्यविधिगत सर्त (टर्म्स अफ रिफरेन्स) बमोजिम हुनेछ ।
ऴ ⑴क उपनियम (१) को सर्वोपरितामा प्रतिकूल असर नपर्ने गरी अनररी कन्सुलले अतिथिय राज्यको कानूनको अधीनमा रही देहायका काम गर्नु पर्नेछ :-
(क) नेपाल ".........." र अतिथिय राज्य बीच द्विपक्षीय व्यापार प्रवर्द्धन गर्न वस्तु व्यापारको नयाँ क्षेत्रको पहिचान गरी मन्त्रालय र सरकारी तथा गैर सरकारी क्षेत्रका सम्बद्ध निकायलाई जानकारी गराउने,
(ख) नेपाल ".........." मित्र प्रत्यक्ष वैदेशिक लगानी गराउन वा बढाउन आवश्यक काम गर्ने,
(ग) अतिथिय राज्यस्थित वैदेशिक रोजगारका अवसर भए सोको पहिचान गरी मन्त्रालयलाई जानकारी गराउने र नेपाल ".........." को जनशक्तिलाई अतिथिय राज्यमा रोजगार उपलब्ध गराउन आवश्यक पहल गर्ने,
ऴ पहिलो संशोधनधरा थप । ऴ चौथो संशोधनधरा थप । ऴ छैटौँ संशोधनधरा संशोधित ।
(घ) अतिथिय राज्य वा अन्य मुलुकका नागरिकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरी नेपालको पर्यटन विकासलाई प्रवर्द्धन गर्ने,
(ङ) अतिथिय राज्यमा अति कम विकसित वा विकासोन्मुख मुलुकको सम्बन्धमा कुनै वस्तुको सहिलीकरणपूर्ण प्रवेशको व्यवस्था भए त्यस्तो प्रवेश नेपाली वस्तुको हकमा गर्नु वा सोको परिमाण बढाउन अतिथिय राज्यसँग फलत गर्दा राजदुतलाई अद्यावधिक रुपमा परामर्श दिने,
(ङ१) राजदुतसँगको समन्वयमा नेपाली वस्तु वा सेवाको निकासी लगायतका नेपालको आर्थिक हित प्रवर्द्धनका कार्य गर्ने,
(ङ२) राजदुतले लिखित रुपमा तोके बमोजिमका कन्सुलर कार्य गर्ने र सो सम्बन्धमा राजदुतलाई सहयोग गर्ने,
(ङ३) कन्सुलर क्षेत्रका नेपाली समुदायसँग समन्वय गरी नेपालको हित प्रवर्द्धनका कार्य गर्ने,
(च) नेपाल "..........." र अतिथिय राज्यबीच आर्थिक, व्यापारिक, सांस्कृतिक तथा वैज्ञानिक सम्बन्ध तथा सहयोगको अभिवृद्धिका लागि गर्नु पर्ने कारबाहीको बारेमा राजदुतलाई जानकारी गराई सो सम्बन्धमा आवश्यक परामर्श दिने,
(छ) अतिथिय राज्यमा रहेका गैर आवासीय नेपाली तथा तिनीहरुको कुनै प्रतिनिधि संस्था भए त्यस्तो संस्थासँग नियमित सम्पर्कमा रहि नेपालको सामाजिक तथा आर्थिक विकासमा निजहरुलाई संलग्न गराउन आवश्यक पहल गर्ने,
(ज) नेपाल = ............ मा रहेका निजी क्षेत्रका उद्योग, वाणिज्य वा पर्यटन क्षेत्रका प्रतिनिधि संस्था र अतिथिय राज्यका त्यस्ता संस्था बीच सम्पर्क विन्दुको रुपमा काम गर्ने,
१. छैटौँ संशोधनधरा थप। २. दोस्रो संशोधनधरा झिकिएको।
(झ) अतिथिय राज्यमा उपलब्ध कुनै क्षेत्रको अत्याधुनिक प्रविधि नेपाल भित्र्याउन आवश्यक भएमा सो सम्बन्धमा राजदूतसँग परामर्श गरी आवश्यक पहल गर्ने,
(ञ) नेपाल =........... र अतिथिय राज्यबीच आर्थिक, वाणिज्य, सांस्कृतिक वा विज्ञान तथा प्रविधिको क्षेत्रमा आपसी सहयोग बढाउन नेपाल सरकारले तोकेको तोकीको अपु अन्य कुनै काम गर्ने ।
१(२) अनररी कन्सुलले नेपाल =........... को परराष्ट्र, आर्थिक, वाणिज्य, औद्योगिक, पर्यटन, वैदेशिक रोजगार तथा वैदेशिक लगानी सम्बन्धी नीतिको अध्ययन गरी सोको जानकारी अतिथिय राज्यमा सरोकार राख्ने व्यक्ति वा संस्थालाई गराउनु पर्नेछ ।
(२क) अनररी कन्सुलले उपनियमा (२) को प्रयोजनका लागि अतिथिय राज्यका ब्यापार, वैदेशिक रोजगार तथा गैर आवासीय नेपाली तथा अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूसँग आवश्यकता अनुसार छलफल, भेटघाट र परामर्श बैठक गर्न सक्नेछ ।
(३) आफु नियुक्त भएको कन्सुलर क्षेत्र वा तसत्वक्षेत्र रहेको जिल्ला वा त्यस क्षेत्र रहेको प्रदेश वा त्यस क्षेत्र रहेको राष्ट्र र नेपाल =........... बीच व्यापार प्रवर्द्धन गर्न राजदूतसँग सहलनामा गरी आवश्यक कार्य गर्नु अनररी कन्सुलको विशेष कर्तव्य हुनेछ । तर राजदूतको पूर्व स्वीकृति नलिईकन आफु नियुक्त भएको राष्ट्रको सम्बन्धित पक्षसँग व्यापार प्रवर्द्धन विषयमा कुराकानी सुरु गर्ने छैन ।
(४) उपनियम (३) बमोजिमको विषयमा भएको प्रगति प्रतिवेदन अनररी कन्सुलले प्रत्येक तीन महिनामा, राजदूतलाई पठाउनु पर्नेछ र राजदूतले पनि आफुले प्राप्त गरेको प्रतिवेदन मन्त्रालयमा पठाउनु पर्नेछ ।
(५) अनररी कन्सुलले नेपाल =........... भ्रमण गर्न चाहने विदेशीलाई नेपाल सरकारले समय समयमा तोकेको भिसा दस्तुर तिरी पर्यटक भिसा प्रदान गर्न सक्नेछ ।
तर कन्सुलर क्षेत्र रहेका मुलुकका पूर्व राष्ट्राध्यक्ष, पूर्व सरकार प्रमुख, पूर्व परराष्ट्र मन्त्री, ख्याति प्राप्त तथा प्रतिष्ठित व्यक्ति व्यक्ति वा पूर्व अनररी कन्सललाई मन्त्रालय वा राजदूतको पूर्व स्वीकृति लिई नि:शुल्क (प्रटिटस) भिसा प्रदान गर्न सकनेछ ।
(६) अनररी कन्सलले भिसा प्रदान गर्दा प्राप्त राजधनको फँटवारी प्रत्येक महिनाको अन्त्यमा राजदूतलाई पठाउनु पर्नेछ ।
(७) अनररी कन्सलले उपनियम (६) बमोजिम प्राप्त हुन आउने रकममा सेवा शुल्क वापतt बीस प्रतिशत थाप रकम लिन सक्नेछ र त्यसरी प्राप्त गरेको थप रकम निजले कार्यालय सञ्चालन, व्यापार तथा प्रवर्द्धन प्रवर्त्तनात्मक कार्यमा समेत खर्च गर्न सक्नेछ ।
(८) अनररी कन्सलले उपनियम (६) बमोजिम प्राप्त हुने रकम प्रत्येक तीन महिनामा राजदूतलाई बुझाउनु पर्नेछ र राजदूतले त्यसरी प्राप्त भएको रकम आफू बाहेल रहेको राजदुतावासको राजघत खातामा बाँधी सोको जानकारी मन्त्रालयलाई दिनु पर्नेछ ।
(८क) उपनियम (७) बमोजिम प्राप्त हुने सेवा शुल्कको आम्दानी र खर्चको मासिक विवरण अनररी कन्सुलले उपनियम (६) बमोजिमको फँटवारीको साथमा संलग्न गरी राजदूतलाई पठाउनु पर्नेछ ।
(८ख) नेपाल ......... बाट भ्रमणमा आएका विशिष्ट व्यक्तिहरूलाई राजदूतको निर्देशनानुसार अनररी कन्सुलले हरसम्भव सबै किसिमको मद्दत, सुहाउँदो सम्मान र आवश्यक सहयोग दिनु पर्नेछ ।
(९) अनररी कन्सुलको हैसियतले विभिन्न व्यक्तिहरूसँग औपचारिक भेटघाट वा शिष्टाचार भेटको बखतमा भएको कुराकानीको प्रतिवेदन तयार पारी निजले राजदूतलाई पठाउनु पर्नेछ र राजदूतले त्यस्तो प्रतिवेदन मन्त्रालयमा पठाउनेछ ।
११. अनररी कन्सुलको कार्य सम्पादन मूल्याङ्कन: (१) राजदूतले प्रत्येक आर्थिक वर्षको पहिलो तीन महिनाभित्र अनररी कन्सुलको कार्य सम्पादनको स्तर मूल्याङ्कन गरी मन्त्रालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कार्य सम्पादनको स्तर मूल्याङ्कन गर्दा देहायका कुरालाई आधार लिनेछ:— (क) निजले एक वर्षमा सम्पादन गरेको कामको समग्र विवरण, (ख) भिसा जारी गर्दा प्राप्त गरेको दस्तुरको रकम र नेपाल सरकारलाई सो बापत प्राप्त भएको राजस्वको परिमाण, (ग) यस नियमावली बमोजिम निजले पठाउनु पर्ने प्रतिवेदन, (घ) नेपाल $\dots\dots\dots\dots\dots$ मा भ्रमण गर्न पर्ने प्रति निजले गरेको व्यवहार, र (ङ) कन्सुलर क्षेत्रमा भ्रमण गर्ने नेपाली नागरिकप्रति निजले देखाएको व्यवहार ।
(३) उपनियम (१) बमोजिम कार्य सम्पादनको स्तर मूल्याङ्कन गर्दा उत्कृष्ट देखिएको अनरी कन्सललाई नेपाल सरकारले उपयुक्त पुरस्कार बमोजिम सम्मान गर्न सक्नेछ र कार्य सम्पादनको स्तर सन्तोषजनक नदेखिएको अनरी कन्सललाई नेपाल सरकारले पुनर्नियुक्ति गर्न सक्नेछ ।
$^{२}$ (४) आफ्नो कार्यविधामा उत्कृष्ट कार्यसम्पादन गर्ने अनरी कन्सललाई मन्त्रालयको स्वीकृतिमा राजदूतले प्रशंसापत्र दिन सक्नेछ ।
परिच्छेद-४ नेपालमा मित्रराष्ट्रद्वारा अनरी कन्सलमा नियुक्ति
१२. मित्रराष्ट्रद्वारा अनरी कन्सल नियुक्ति: (१) कुनै मित्रराष्ट्रले चाहेमा नेपालको कन्सुलर क्षेत्रमा अनरी कन्सल नियुक्ति गर्न सक्नेछ ।
(२) देहायको योग्यता भएको कुनै नेपाली नागरिकलाई कुनै मित्रराष्ट्रले उपनियम (१) बमोजिम नेपालमा अनरी कन्सल नियुक्त गर्न चाहेमा स्वीकृतिको लागि मन्त्रालय समक्ष प्रस्ताव गर्न सक्नेछ— $^{*}$ (क) पैँतीस वर्ष उमेर पूरा भएको, (ख) सार्वजनिक जीवनमा ख्याति कमाएको, (ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको,
(घ) ... (ङ) बैंक तथा वित्तीय संस्थाहरूको ऋण नतिर बापत कालो सूचीमा नपरेको, (च) साहूको दामासाहीमा नपरेको, (छ) ...
$^४$ (ज) अघिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको, $^५$ (झ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट नियमित रूपले पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा पाउने लाभको पद धारण नगरेको।
(३) उपनियम (२) बमोजिम प्रस्तावित व्यक्तिका सम्बन्धमा मन्त्रालयको नेपाल सरकारका सम्बन्धित निकायबाट सुरक्षा पास (सेकुरिटी क्लीयरन्स) तथा बैंक तथा वित्तीय संस्थाहरूको ऋण नतिर बापत कालो सूचीमा परेर नपरेको सम्बन्धमा लिखित जानकारी माग गर्नेछ र त्यसरी माग गरिएको सुरक्षा पास प्राप्त भएमा र कालो सूचीमा नपरेको पाइएमा मात्र मन्त्रालयले अपरीक्षकका लागि नियुक्तिका लागि स्वीकृति दिनेछ।
(४) उपनियम (२) बमोजिम प्रस्तावित व्यक्तिको हकमा सुरक्षा पास (सेकुरिटी क्लीयरन्स) प्राप्त नभएको वा कालो सूचीमा परेको जानकारी आएमा मन्त्रालयले अन्य कुनै योग्यता प्राप्त व्यक्तिलाई नियुक्तिको लागि प्रस्ताव गर्न सम्बन्धित मुलुकलाई अनुरोध गर्नेछ।
(५) उपनियम (३) बमोजिम सुरक्षा पास (सेकुरिटी क्लीयरन्स) माग गर्नु पूर्व मन्त्रालयले प्रस्तावित व्यक्तिका लागि उपलब्ध सुविधा तथा सुविधाहरूको दुरुपयोग गर्ने सम्भावना छ, छैन सो सम्बन्धमा समेत विचार गर्नु पर्नेछ।
(६) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि तपाईं हुने मित्रराष्ट्रले कुनै नेपाली नागरिकलाई अपरीक्षकका लागि नियुक्तिको लागि प्रस्ताव गर्दा व्यापार, व्यवसाय, पर्यटन लगानी तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहयोग पुऱ्याउन सक्ने उच्चस्तरीय भ्रमण गराउन प्रयास गर्न सक्ने, नेपाली नागरिकहरूलाई आवश्यकता अनुसार सम्बन्धित देशको भिसा प्राप्त गर्न सहजीकरण गर्न सक्ने र नेपाल तथा सम्बन्धित मित्रराष्ट्र बीचको
सम्बन्धलाई सुदृढ बनाउन आफ्नो क्षेत्रबाट योगदान पुऱ्याउन सक्ने व्यक्तिलाई प्राथमिकता दिनु पर्नेछ ।
(३) उपनियम (३) बमोजिम स्वीकृति दिँदा नेपाल र सम्बन्धित मित्रराष्ट्रबीचको द्विपक्षीय पर्यटन, वैदेशिक लगानी, व्यापार व्यवसाय तथा कन्सुलर हित प्रवर्द्धनको सम्भावना, नेपालमा बसोबास गर्ने सम्बन्धित मित्रराष्ट्रका नागरिकहरूको संख्या तथा नेपाल र सम्बन्धित मित्रराष्ट्रबीचको सम्बन्ध सुदृढ गर्ने सम्भावनालाई आधार मानि पुऱ्याइने ।
१३. सुविधा, सहुलियत र उन्मुक्ति बन्दोबस्त: (१) कुनै मित्रराष्ट्रले कुनै व्यक्तिलाई नेपालको कुनै कन्सुलर क्षेत्रका लागि अनरी कन्सुल नियुक्त गरेमा त्यस्ता अनरी कन्सललाई प्रदान गरिने सुविधा, सहुलियत र उन्मुक्ति महासन्धिको अधीनमा रही पारस्परिकताका आधारमा परराष्ट्रपरिषद्का आधारमा मन्त्रालयले निर्धारण गरे अनुसार व्यहोमित हुनेछ । तर त्यस्तो सुविधा, सहुलियत र उन्मुक्ति अनरी कन्सुलको परिवारका सदस्य वा निजको कार्यालयका कर्मचारीलाई प्रदान गरिने छैन ।
(१क) अनरी कन्सुलले आफुले प्रतिनिधित्व गरेको मित्रराष्ट्रसँग सम्बन्धित औपचारिक कार्यक्रममा भाग लिन मात्र निजले प्रयोग गर्ने सवारी साधनमा सम्बन्धित देशको झण्डाको प्रयोग गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिएको सुविधा, सहुलियत वा उन्मुक्ति कुनै अनरी कन्सुलले दुरुपयोग गरेको पाइएमा मन्त्रालयले त्यस्तो सुविधा, सहुलियत वा उन्मुक्ति जुनसुकै बखत रद्द गर्न सक्नेछ ।
(३) नियम १४ बमोजिमको पदावधि समाप्त भएपछि अनरी कन्सुलको पुनर्नियुक्ति नभएमा पदावधि भए तापनि निजले पाइएको सुविधा, सहुलियत र उन्मुक्ति स्वतः समाप्त हुनेछ ।
१४. स्वीकृतिपत्र: (१) कुनै मित्रराष्ट्रले नेपालको कुनै क्षेत्रमा कन्सुलरको काम गर्ने गरी कुनै व्यक्तिलाई अनरी कन्सुलको नियुक्तिपत्र जारी गरी स्वीकृतिका लागि लेखी पठाएमा मन्त्री वा निजले तोकेको मन्त्रालयको अधिकृतस्तरको कर्मचारीले नियुक्तिपत्रमा अवधि तोकिएको भए सोही अवधिसम्म र नतोकिएकोमा स्वीकृतिपत्र जारी गरी गरेको मितिबाट तीन वर्षसम्म काम गर्न पाउने गरी त्यस्तो व्यक्तिलाई स्वीकृतिपत्र प्रदान गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अवधि समाप्त भएको अनररी कन्सुलको पदावधि थप गर्न वा पुनर्नियुक्तिको लागि सम्बन्धित मित्रराष्ट्रबाट औपचारिक पत्र प्राप्त भएमा मन्त्रालयले त्यस्तो पत्रमा कार्यावधि तोकिएकोमा सोही बमोजिम र नतोकिएकोमा बढीमा चार वर्षको लागि पदावधि थप गर्न वा पुनर्नियुक्तिको लागि स्वीकृतिपत्र प्रदान गर्न सक्नेछन् ।
परिच्छेद-५ विविध
१५. महासन्धि बमोजिम हुने: अनररी कन्सुलका सम्बन्धमा महासन्धि पूर्ण रूपले अनुशरण गरिनेछ । तर नेपाली नागरिक नेपाल # ......... को वाणिज्यक्षेत्रमा कुनै मित्रराष्ट्रद्वारा अनररी कन्सुल नियुक्त भएमा त्यस्तो अनररी कन्सुलको सुविधा र उन्मुक्तिको हकमा नियम १३ बमोजिम हुनेछ ।
१५क. परामर्श बैठक बोलाउन सक्ने: (१) राजदुतले आफु नियुक्ति भएको मुलुक वा मुलुकहरूमा नियुक्त अनररी कन्सुलहरूको परामर्श बैठक समय समयमा बोलाउन सक्नेछन् । (२) उपनियम (१) बमोजिम बोलाइएको बैठकमा नेपाल " ......... र अनररी कन्सुल नियुक्त भएको कन्सुल क्षेत्रबीच आर्थिक, व्यापारिक, वाणिज्य, सांस्कृतिक तथा विज्ञान तथा प्रविधि सम्बन्धी सम्बन्धको समीक्षा गर्नु पर्नेछ । (३) राजदुतले उपनियम (२) बमोजिम भएको समीक्षाको प्रतिवेदन मन्त्रालयमा पठाउनु पर्नेछ ।
$\text{}^ \text{y}$ छैठौं संशोधनद्वारा संशोधित । $\text{}^*$ दोस्रो संशोधनद्वारा झिकाइएको । $\text{}^ \text{z}$ पहिलो संशोधनद्वारा थप ।
१६. खारेजी: अवैतनिक वाणिज्यदूतहरूको सम्बन्धमा भइरहेको यसअघिका सबै निर्णयहरू खरिज गरिएका छन् ।
दृष्टव्य: (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएका शब्दहरू:- "श्री ५ को सरकार" को सट्टा "नेपाल सरकार"। (२) अवैतनिक वाणिज्यदूत सम्बन्धी (चौथो संशोधन) नियमावली, २०७४ द्वारा रूपान्तर गरिएका शब्दहरू:- "वाणिज्य क्षेत्र" को सट्टा "कन्सुलर क्षेत्र"। (३) अवैतनिक वाणिज्यदूत सम्बन्धी (पाँचौ संशोधन) नियमावली, २०७५ द्वारा रूपान्तर गरिएका शब्दहरू:- "स्वीकार गर्ने राज्य" भन्ने शब्दहरूको सट्टा "आतिथ्य राज्य"। पाँचौ संशोधनद्वारा देहाय बमोजिम बचौत गरिएको:- बचौत: यो नियमावली प्रारम्भ हुनु भर्इरहनु भएको बखत अवैतनिक वाणिज्यदूतले नियुक्ति हुँदाका बखत तोकिएको कार्यविधिअनुसार काम गर्न पर्ने हुनेछ । (४) अवैतनिक वाणिज्यदूत सम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०८२ द्वारा रूपान्तर गरिएका शब्दहरू:- नियम १६ बाहेक नाम, सँखिस नाम र राई राहीमा रहेका "अवैतनिक वाणिज्यदूत" र "वाणिज्यदूत" भन्ने शब्दहरूको सट्टा "अनरी कन्सुल" भन्ने शब्दहरू राखी रूपान्तर गरिएको छ ।